नियम ४८
सहयोग आदान प्रदानको आधार
वित्तीय जानकारी इकाई, नियमनकारी निकाय वा विभागले विदेशी मुलुकसँग समझदारी कायम गर्दा वा सूचना वा सहयोग आदान प्रदान गर्दा राष्ट्रिय हितमा प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ ।